Scholarship Announcement

  • Home
  • Scholarship Announcement
 

Announcement for Tharu Scholarship for 2023/2024 ( २०२३ / २०२४ को लागि थारू छात्रवृत्तिको घोषणा )

 

Tharus and Friends Association (TFA) is inviting applications for Tharu scholarship for the academic year 2023/2024. This scholarship will be awarded to deserving Tharu students enrolled in 1-10 grade, 10+2, and Bachelor levels in Nepal. All eligible Tharu students living in Nepal can apply. (थारु र फ्रेन्ड्स एसोसिएशन (TFA) शैक्षिक वर्ष २०२३/२०२४ को लागि थारू छात्रवृत्तिको लागि दर्ख़ास्त आह्वन गर्दछ । यो छात्रवृत्ति नेपालमा १-१० कक्षा, १०+२ र स्नातक तहका योग्य थारू विद्यार्थीहरूलाई प्रदान गरिने छ। नेपालमा बसोबास गर्ने सबै योग्य थारू विद्यार्थीहरूले आवेदन दिन सक्छन्।)

 

 

Application Submission Period: December 1 , 2023- January  15, 2024 ( आवेदन बुझाउने अवधि: १५ मंसिर २०८०, शुक्रवार –  १ माघ २०८०, सोमवार)

 

 

Eligibility Requirements (आवश्यक योग्यताहरू)

 

  • Must be Tharu. थारू हुनु पर्छ।
  • Must be enrolled as a full-time student at an accredited institution in Nepal. नेपालको मान्यता प्राप्त संस्थामा पूर्ण-समय विद्यार्थीको रूपमा भर्ना हुन अनिवार्य छ।
  • Must have a good academic standing. राम्रो शैक्षिक स्थिति हुनु पर्छ।
  • Must not be receiving any kind of financial help from the Government and non-government organizations. सरकारी र गैर-सरकारी संस्थाहरूबाट कुनै प्रकारको आर्थिक सहयोग नलिएको हुनु पर्छ ।

 

 

 

Documents to be included with the application (आवेदनसँग के समावेश गर्ने): all items except item#5 are required documents for every application. (बुदा ५ बाहेक सबै बुदाहरू आवश्यक कागजातहरू हुन ।).  Item #5 is required only if claiming disability, orphan, or former Kamaiya privilege. ( अशक्तता, अनाथ, वा पूर्व कमैयाको दावी गरेमा मात्र बुदा ५ आवश्यक पर्छ ।

 

 

  1. Marksheets/academic transcripts for the previous academic level (अघिल्लो शैक्षिक स्तरको मार्कसिटहरू/ट्रान्सक्रिप्टहरू)
  2. Proof of your enrollment or admission, example: valid student ID card or letter from the institution (तपाईंको प्रवेशको प्रमाण, उदाहरण: मान्य विद्यार्थी आईडी कार्ड वा संस्थाको पत्र)
  3. Personal statement (व्यक्तिगत अभिव्यक्ति)
  4. Two (2) references .(तपाईंलाई चिनेको दुई व्यक्तिहरुको नाम, फोन नम्बर आदि )
  5. Furnish proof if you are claiming for  disability, orphan and son/daughter of a Kamaiya family. (यदि तपाईं  अशक्तता, अनाथ र कमैया परिवारको सदस्यको लागि दावी गर्दै हुनुहुन्छ भने प्रमाण प्रस्तुत गर्नुपर्ने हुन्छ । )
  6. Certification of your family and financial information by the local ward office. (स्थानीय वार्ड कार्यालयद्वारा तपाइँको परिवार र आर्थिक जानकारी को प्रमाण।) click here to download socio-economic form. सामाजिक-आर्थिक फारम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्
  7. One passport size photo ( एउटा राहदानी साइजको फोटो )

Please collect all these documents and information before submitting application. (कृपया आवेदन पेश गर्नु अघि यी सबै कागजात र जानकारी सन्कलन गर्नुहोस्।) These documents must be scanned and uploaded with the application. (यी कागजातहरु स्क्यान गरीएको र आवेदन संग अपलोड गरिनु पर्छ।)

 

 

Announcement of Selected Students (प्रापकको घोषणा )

 

Scholarship recipients will be announced in early 2024 and recipient will be notified via email and announcement on TFA website and Facebook page. ( २०२४ को शुरुमा छात्रवृत्ति प्राप्तकर्ताहरू घोषणा गरिनेछ । प्राप्तकर्तालाई TFA वेबसाइट, TFA फेसबुक र ईमेल बाट सूचित गरिनेछ।)

 

 

Responsibilities of Scholarship Recipient (छात्रवृत्ति प्राप्तकर्ताको जिम्मेवारी )

 

  • Send an email to TFA on how the scholarship helped you (छात्रवृत्तिले तपाईंलाई कसरी मद्दत गर्‍यो भनेर TFAलाई ईमेल पठाउनु पर्नेहुन्छ )
  • Comply with the rules and policies of the scholarship program. (छात्रवृत्ति कार्यक्रमको नियम र नीतिहरूको पालन गर्नु पर्नेहुन्छ ।)

 

 

How to Apply? कसरी आवेदन भर्ने?

CLICK HERE TO APPLY (दरखास्त दिन यहाँ क्लिक गर्नुहोस्)

 

 

If you have questions or concerns, please write to TFA at: tharusandfriends@gmail.com

(यदि तपाईंसँग प्रश्न वा सरोकारहरू छन्, कृपया TFA लाई ईमेल पठाउनुहोस् : tharusandfriends@gmail.com)