थारु समाजमा व्याप्त विकृति, विसंगती एवम कुरीतीहरु : कारण र समाधान – डा पुलकित चौधरी “पल्लव्” , कोरोना महाव्याधि निषेधाज्ञाकाल्, भाद्र ९, २०७७ , काठ्मान्डौ पृष्ठभुमि: थारु समाजमा विगत केहि दशक र खास गरी हालका वर्षहरुमा नयाँ युवा पिढीमा देखा परेका विकृति, कुरीती, कुलत्, कुसंस्कार्, एवं सांस्कृतिक विचलन सम्पुर्ण समाजको अधोगमनका मुल कारणहरु र यसका कारक तत्व हरु को पहिचान्, …